+
+

विश्वकप क्रिकेट छनोटमा जिम्बाव्वेविरुद्ध नेपालको राम्रो सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते १३:५३

३ असार, काठमाडौं । विश्वकप क्रिकेट छनोटमा नेपालले जिम्बाव्वेविरुद्ध राम्रो सुरुवात गरेको छ ।

हरारेमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले १६ ओभरको खेल सकिँदा बिना क्षति ६८ रन बनाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेल ४२ र आसिफ शेख २२ रनमा खेलिरहेका छन् ।

नेपालले पाँच वर्षपछि जिम्बाब्बेसँग ५० ओभरको खेल खेलेको हो । नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्रसँग खेलेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलसमेत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?