
३ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागमा नेपाल हेर्ने राजनीतिक प्रमुख छु मिनबीच आइतबार भेटवार्ता भएको छ ।
राप्रपाको पार्टी केन्द्रीय कार्यालयमा भएको भेटमा नेपाल र चीनबीचको सम्बन्ध, दुई पार्टीबीच सम्बन्ध विस्तार, भूराजनीतिक परिस्थिति लगायतका विविध विषयवस्तुमा छलफल भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4