
५ असार, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मूल्य एक लाख ११ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख ११२ हजार २५० र चाँदीको मूल्य १४ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन एक लाख १२ हजार र तेजाबी सुन एक लाख ११ हजार ४५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । यसैगरी चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4