
५ असार, काठमाडौं । मंगलबार साँझदेखि नेपाल सरकारका सबै वेबसाइटहरू चलेका छैनन् । ‘डट जीओभी डट एनपी’ डोमेनमा रहेका सरकारी वेबसाइट नखुलेपछि अनलाइनमार्फत प्रदान हुने अत्यावश्यकीय सेवा रोकिन पुगेको छ ।
के कारणले सरकारी सरकारी वेबसाइटहरु डाउन भए भन्ने खुलेको छैन । सरकारी सभर्र डाउन भएपछि विमानस्थलमा अध्यागमन जाँचपासमा समेत समस्या परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4