
६ असार, काठमाडौं । काठमाडौं महानगरपालिका-२२ स्थित सैनिक कल्याणकारी भवनमा मंगलबार राति आगलागी भएको छ ।
आगलागीबाट भवनको दोस्रो तलामा रहेको छिरिङ डोल्कर गुरुङ र छिरिङ ओङ्मा गुरुङको रेडिमेन्ट होलसेल कपडा पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
आगलागी हुँदा पसलमा रहेको कपडाहरु पूर्णरूपमा जलेर नष्ट भएका छन् । आगो राति नै निभाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4