
काठमाडौं । रिटेल चेन सपिङमा स्थापित ब्राण्ड भाटभटेनीले जनकपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले जनकपुर स्टोर सञ्चालनको घोषणा गरेको हो ।
यो भाटभटनीको २५ औं शाखा हो । यस अघि कम्पनीले काठमाडौंको टोखामा आफ्नो २४ औं स्टोर सञ्चालनमा ल्याएको थियो ।
खाद्यन्न, लत्ता कपडा र दैनिक आवश्यकताका घरायसी वस्तुहरुको खुद्रा कारोबारमा भाटभटेनीले छुट्टै पहिचान बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4