+
+

गोरखामा जन्ती सवार जिप दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०८० असार ८ गते ६:१३

८ असार, काठमाडौं । गोरखामा जन्ती बोकेको जिप दुर्घटना भएको छ । जिप शहीद लखन–३ पात्लेखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।

सो जिप सडकबाट करिब २०० मिटर तल खसेको छ । प्रहरी टोली दुर्घटनास्थलमा पुगेर उद्धार जारी राखेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?