
१० असार, काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आजदेखि सुरु हुँदैछ ।
अधिवेशन आज बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा सुरु हुनेछ ।
केन्द्रिय कमिटीका ४१० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठनलगायतबाट देशभर तथा
प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी हुँदैछन् ।
विधान अधिवेशनको पहिलो दिन अध्यक्ष उपेन्द्र यादवले पार्टीको विधान मस्यौदा प्रस्तुत गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4