
काठमाडौं | ‘आईएमई पे’ ले टिभी इन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ ।
यो अफर ११ असारदेखि १६ असारसम्म एक हप्ताका लागि चल्ने छ । यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत टिभी तथा इन्टरनेटको बिल भुक्त्तानी गर्दा प्रोमो कोडहरुको प्रयोग गरी १५० रुपैयाँसम्म (१० प्रतिशत) छुट पाउने छन् ।
एक हप्ताको अन्तराल भरिमा ग्राहकले सो प्रोमोकोड एक पटक मात्र प्रयोग गर्न पाउने छन् ।
असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आईएमई पे’ मा क्यास ब्याकको वर्षा’ नामक अभियानको यो निरन्तरता भएको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4