
१२ असार, काठमाडौं। काठमाडौं उपत्यकामा मंगलबार दिउँसो पानी पर्दा धेरै मानिसहरु प्रभावित भए। नेपालमा मनसुन प्रवेश गरिसकेका कारण हिजोआज दैनिकजसो पानी परिरहेको छ।
दिउँसोको समयमा पानी परेका कारण कामविशेषले घरबाहिर जानुपर्नेहरु समस्यामा परे। विहान मौसम सफा देखेर छाता नलिई हिँड्नेहरु रुझेका थिए। त्यस्तै रेनकोट नलिई मोटरसाइकल चलाउनेहरु पनि रुझेका थिए।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4