+
+

सरकारलाई पूर्ण समर्थन छ : राप्रपा

अनलाइनखबर अनलाइनखबर
२०८० असार १४ गते १६:३५

१४ असार, विराटनगर। राप्रपाले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पूर्ण समर्थन रहेको बताएको छ ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेपछि प्रदेशसभा बैठकमा बोल्दै राप्रपा सांसद अम्बरबहादुर विष्टले सरकारलाई पूर्ण समर्थन रहेको बताएका हुन्।

उनले अन्य दललाई पनि समर्थन गर्न र विश्वासको मत दिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?