
१५ असार, काठमाडौं । आज १५ असार । देशका धेरै क्षेत्रमा धान रोप्न किसान व्यस्त छन् ।
यस वर्ष पहाडी भूभागमा समयमै पर्याप्त वर्षा भएका कारण किसानलाई धान रोप्न सजिलो भएको छ ।
धान रोपाइँका बेला हिलोमा काम गर्ने र त्यही हिलो एकअर्कालाई छ्यापेर खुशियाली साटासाट गरेका छन्।
शुक्रबार नुवाकोटको बाहुन बेंसीमा गरिएको एउटा रोपाइँमा खेतालाहरुले आपसमा हिलो खेलेर रमाइलो गरे ।
हेर्नुहोस् तस्वीरहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4