+
+

खुलामञ्चमा विपद् प्रतिकार्य अभ्यास

काठमाडौंको खुलामञ्चमा विपद् प्रतिकार्य पूर्वतयारी अभ्यास गरिएको छ ।

आर्यन धिमाल आर्यन धिमाल
२०८० असार १७ गते १५:३५

१७ असार, काठमाडौं । काठमाडौंको खुलामञ्चमा विपद् प्रतिकार्य पूर्वतयारी अभ्यास गरिएको छ ।

विपद् जोखिम न्यूनिकरणका लागि तीनवटै सुरक्षा निकाय, नेपाल रेडक्रस, उपत्यकाका अग्नि नियन्त्रक लगायतको सहभागितामा प्रतिकार्य पूर्व तयारी अभ्यास गरिएको हो ।

काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभागको आयोजनामा अग्नि निवारण तथा सडक दुर्घटना उद्दार सम्बन्धी सामूहिक कृत्रिम प्रतिकार्य अभ्यास गरिएको विभागका देवेन्द्रप्रसाद पोखरेलले जानकारी दिए ।

बढ्दो दुर्घटनालई लक्षित गरेर उपत्यकाका अग्नि नियन्त्रकहरुलाई तालिम आवश्यक परेकोले सरकारी तथा गैरसरकारी संस्थाहरुसँग मिलेर अभ्यास सञ्चालन गरिएको उनको भनाइ छ ।

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?