
१८ असार, काठमाडौैं । शिक्षा प्रदान गर्ने गुरुप्रति सम्मान भाव प्रकट गर्दै सोमबार गुरुपूर्णिमा मनाइएको छ ।
आजको दिन शिष्यहरुले विभिन्न मिष्ठान्न भोजन र उपहार दिएर गुरुप्रति सम्मान व्यक्त गर्ने गर्छन् ।
काठमाडौंका धेरैजसो शिक्षालयमा विद्यार्थी र शिष्यहरुले गुरुलाई विभिन्न उपहार प्रदान गरेर गुरुपूर्णिमा मनाएका छन् ।
काठमाडौंको पशुपति क्षेत्रमा रहेको पशुपति वेद विद्याश्रमका शिष्यहरुले पनि गुरुपूर्णिमा मनाएका छन् ।
हेर्नुहोस् वेद विद्याश्रमका तस्वीरहरु :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4