
२१ असार, काठमाडौं । कवि हाङयुग अज्ञात र रंगकर्मी घिमिरे युवराजले गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार पाएकाछन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले संस्कृति प्रर्वद्धनमा टेवा पुर्याएको भन्दै अज्ञात र घिमिरेलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
सिर्जनशील अराजकता अभियानका एक सदस्य समेत रहेका अज्ञात कविता कर्ममा सक्रिय छन् । त्यसैगरी रंगकर्मी घिमिरे शिल्पि थियटरमा आवद्ध छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4