
२६ असार, काठमाडौं । मंगलरबार सुन र चाँदीको मूल्य स्थिर छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावल सुनको मूल्य एक लाख ११ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १० हजार ७५० मा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4