
२६ असार, काठमाडौं । सरकारले सहसचिव लक्ष्मी बस्नेतलाई सचिवमा बढुवा गरेको छ ।
बढुवा समितिको सिफारिस अनुसार मन्त्रिपरिषद् बैठकले बस्नेतलाई सचिवमा नियुक्त गरेको हो ।
उनी महिला मन्त्रालयमा कार्यरत थिइन्। अघिल्लो पटक सिफारिस भए पनि सरकारले उनलाई चयन गरेको थिएन ।
वरीयताको आधारमा बस्नेतलाई सचिवमा बढुवा गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4