
फाइल तस्वीर ।
२७ असार, काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
बैठकको एजेण्डा तय गर्न बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा कतिपय एजेण्डामा थप गृहकार्य गर्नुपर्ने मत देखिएकाले केन्द्रीय समितिको बैठक स्थगित गरिएको एक पदाधिकारीले जानकारी दिए ।
अब केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बस्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4