
२८ असार, गुल्मी । गुल्मी चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
मुसिकोट नरगपालिका-१ सिम्लेकी १५ वर्षीया टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
घरमा काम गरिरहेको अबस्थामा चट्याङ लागेर उनी घाइते भएकी थिइन । उनको बाग्लुङ जिल्लाको बुर्तिबाङ प्राथामिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको डीएसपी पाण्डेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4