
२८ असार, काठमाडौं । आयकरको तेस्रो कित्ता असार मसान्त भित्र बुझाउन आन्तरिक राजस्व विभागले ताकेका गरेको छ ।
विभागले एक सूचना प्रकाशित गर्दै आयकर ऐन २०५८ बमोजिम करदाताले तिर्नुपर्ने करको बाँकी कर रकम (तेस्रो किस्ता) असार मसान्त भित्र बुझाउन ताकेता गरेको हो ।
हेर्नुहोस् सूचनाः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4