
३० असार, काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी गुरु बराललाई दिएको छ ।
शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटी सदस्य बराललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4