
१ साउन, काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ र चाँदीको मूल्य भने आइतबारको बराबर नै रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँबाट घटेर एक लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ ।
तेजाबी सनुको मूल्य एक लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य १४ सय ८० रुपैयाँमा स्थिर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4