+
+

कांग्रेस केन्द्रीय समिति बैठक (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २ गते १४:२४

२ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ ।

पार्टी कार्यालय सानेपामा सुरु भएको बैठक सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण गरिएको छ । बैठकमा महामन्त्री गगन थापाले पार्टीको एजेण्डा सुनाएका छन् ।

त्यसपछि कांग्रेसको निर्वाचन परिचालन समिति संयोजक गोपालमान श्रेष्ठले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?