
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न संघसंस्थाहरुलाई आर्थिक सहयोग गरेको छ ।
आर्थिक वर्ष २०७९/८० मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत बैंकका शाखा कार्यालय मार्फत विभिन्न जिल्लाका २७ वटा संघसंस्थाहरुलाई आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ ।
विभिन्न विद्यालय, स्वास्थ्य प्रतिष्ठान, रोटरी क्लब, मन्दिर, टोल सुधार समिति, प्रहरी कार्यालय एवम् आश्रमलाई सहयोग गरिएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4