
७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले वस्तु आयातको चार प्रकारका भुक्तानी प्रणाली सम्बन्धी व्यवस्था पुनरवलोकन गर्ने भएको छ । आइतबार सार्वजनिक गरिएको मौद्रिक नीतिमा यस्तो वयवस्था गरिएको छ ।
‘ड्राफ्ट, टीटी, डीएपी र डीडीएको माध्यमबाट हुने आयातसम्बन्धी विद्यमान व्यवस्थामा आवश्यक पुनरवलोकन गरिनेछ,’ केन्द्रीय बैंकले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4