
७ साउन, काठमाडौं । प्राकृतिक प्रकोप तथा अन्य विशेष परिस्थितिका कारण समस्यामा परेको ऋणीको कर्जा सम्बन्धी समस्या समाधान गर्न ‘स्ट्रेस लोन रिसोलुसन फ्रेमवर्क’ ल्याइने भएको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत यस्तो योजना सार्वजनिक गरेको हो ।
यस्तो ऋणीको कर्जा पुनरसंरचना लगायत व्यवस्था गरेर पुनरुत्थान तथा अन्य व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्थाले अवलम्बन गर्नुपर्ने उपाय र प्रकृया यस्तो ढाँचामा उल्लेख गरिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4