+
+

कांग्रेस बैठकमा उपसभापति र महामन्त्रीहरुको जवाफ, देउवाले पर्सि बोल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते १७:५२

८ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सोमबार महामन्त्रीहरुले जवाफ दिएका छन् । केन्द्रीय सदस्यहरुले धारणा राखेपछि महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले सोमबार जवाफ दिएका हुन् ।

उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङले बोलेपछि सभापति  शेरबहादुर देउवाले  अर्को बैठक पर्सि १० साउन  अपराह्न चार बजेलाई तोकेका छन् ।

देउवाले त्यसै दिन बोल्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?