+

रियलको पोष्टमा बार्सिलोनाको ३ गोल

२०८० साउन  १४ गते ७:४९ २०८० साउन १४ गते ७:४९
रियलको पोष्टमा बार्सिलोनाको ३ गोल

१४ साउन, काठमाडौं । प्रिसिजन टुर अन्तर्गत अमेरिकामा भएको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियल मड्रिडलाई ३-० ले पराजित गरेको छ ।

सकर च्यामपियनसिप टुर अन्तर्गत भएको खेलमा बार्सिलोनाले रियलमाथि सानदार जित हात पारेको हो ।

एटी एण्ड टी स्टेडियममा भएको खेलमा बार्सिलोनाका लागि उसमान डेम्बेलेल खेलको १५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि रियलले बराबरी गर्ने अवसर पाए पनि भिनिसियस जुनियरले पेनाल्टीमा गोल गर्न सकेकनन् ।

बार्सिलोनाका लागि फर्मिन लोपेजले ८५औं र फेरान टोरेसले इन्जुरी टाइममा गोल गर्दै जित दिलाए ।

बार्सिलोना रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय