
१९ साउन, काठमाडौं । साताको अन्तिम दिन आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य आज एक लाख १२ हजार २ सय रुपैयाँ कायम छ । यसैगरी तेजाबी सुनको मूल्य एक लाख ११ हजार ६५० रुपैयाँ छ ।
चाँदीको मूल्य १ हजार ४२५ रुपैयाँ कायम रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार पनि सुन र चाँदीको मूल्य शुक्रबार बराबरकै मूल्यमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4