+
+

प्रहरी चारित्रिक प्रमाणपत्रलाई आइतबारदेखि पूर्ण रुपमा अनलाइन बनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १९ गते १३:१३

१९ साउन, काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले आइतबारबाट प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने भएको छ ।

केही दिन अघि परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागलाई उक्त निर्देशन दिएका थिए ।

यसको यसको आगामी आइतबार परराष्ट्रमन्त्रीले त्रिपुरेश्वस्थित कन्सुलर सेवा विभागको कार्यालयमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?