+

पुजन, निशान र रवि पनि गए अस्ट्रेलिया

२०८० साउन  २५ गते १३:५७ २०८० साउन २५ गते १३:५७
पुजन, निशान र रवि पनि गए अस्ट्रेलिया

२५ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमबाट खेलिसकेका पुजन उपरकोटी, निशान खड्का र रवि पासवान पनि विदेशिएका छन् ।

उनीहरु बिहीबार अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

पुजन र निशान जुनमा भारतमा भएको साफ च्याम्पियनसिपमा नेपाली टिममा थिए ।

दुई दिनअघि मात्रै फरवार्ड दिपकसिंह ठकुरी पनि अस्ट्रेलिया गएका थिए ।

 

 

खेलाडी पलायन पुजन उपरकोटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय