
२६ साउन, काठमाडौं । सनराइज फस्र्ट म्युचुअल फण्डले प्रतिफल घोषणा गरेको छ ।
लक्ष्मी सन्राइज बैंक कोष प्रवर्द्धक रहेको र सनराइज क्यापिटल कोष व्यवस्थापक रहेको सनराइज म्युचुअल फण्ड अन्तरगतको उक्त सामूहिक लगानी योजनाले इकाइधनीलाई १६ प्रतिशत नगद लाभाँश दिने भएको छ ।
२५ साउन बिहीबार बसेको सनराइज क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को लागि कर सहित १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4