
२६ साउन, काठमाडौं । गृह जिल्ला भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भोजपुर सदरमुकाममा सरसफाइ गरेका छन् ।
स्थानीय बिहानी समूहले हरेक शुक्रबार साप्ताहिक रुपमा गर्दै आएको सरसफाइमा उनी सहभागी भए । मन्त्री किरातीले लामखुट्टे मार्ने एयर गन समेत उपलब्ध गराए ।
भोजपुरको विमानस्थलमा बन्न लागेको नयाँ टर्मीनल भवन सिलान्यासको लागि गृह जिल्ला पुगेका मन्त्री किरातीले जिल्लाको ११ स्थानमा स्थानीय जनतासँग औपचारिक भेटघाट कार्यक्रममा उपस्थित भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4