+

नेपाल क्लाइम्बिङ स्पोर्टस एसोसिएसनमा हरि धरेलकै निरन्तरता

२०८० साउन  २८ गते १४:२२ २०८० साउन २८ गते १४:२२
नेपाल क्लाइम्बिङ स्पोर्टस एसोसिएसनमा हरि धरेलकै निरन्तरता

२८ साउन, काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस एसोसिएसन (एनसीएसए) को नेतृत्वमा हरिप्रसाद धरेलले निरन्तरता पाएका छन् ।

संघको छैटौं अधिवेशनबाट धरेलकै नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

वरिष्ठ उपाध्यक्ष रमेश पौडेल, उपाध्यक्षमा सुनारबहादुर गुरुङ निर्वाचित हुँदा ल्हाक्पा शेर्पा उपाध्यक्षमा मनोनित भएका हुन् ।

महासचिव सन्तोष मादेन, सचिवहरु सुजित कंडेल र सन्जिव गुरुङ, कोषाध्यक्ष कान्छी डोल्मा ह्योल्मो, सहकोषाध्यक्ष प्रणिलमान श्रेष्ठ, सदस्यहरुमा अशोक लामा, रामकाजी तिवारी, डोलेन्द्र राज दाहाल, मनराज शिंखडा, राजेश धरेल, मन्जु गिरि, शिव बहादुर सापकोटा निर्वाचित भएका छन् ।

नवनिर्वाचित कार्यसमितिले प्रमुख सल्लाहकारमा गोबिन्द भट्टराई र उप सल्लाहकारमा प्रेमनारायण अधिकारी मनोनित गरेको छ ।

नेपाल स्पोर्ट्स क्लाइम्बिङ एसोसियसन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय