
२८ साउन, काठमाडौं । कानुन मन्त्री धनराज गुरुङ स्वास्थ्य उपचारपछि घर फर्केका छन् ।
उनी २५ साउनमा गुरुङ त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
गुरुङका स्वकीय सचिव प्रेम केसीका अनुसार प्रेसर लो भएर कमजोरी महसुस भएपछि उनी अस्पताल गएका थिए । अहिले गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको केसीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4