+
+

तायो इको रिसोर्टमा हिमालयन बैंकका ग्राहकलाई छुट

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३० गते १२:४८

३० साउन, काठमाडौं । हिमालयन बैंकका ग्राहकले तायो इको रिसोर्टका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

नगरकोटको शान्तिडाँडामा रहेको रिसोर्टसँग भएको सम्झौता अनुसार हिमालयन बैंकका कार्ड प्रयोगकर्ता तथा ग्राहकले छुट पाउने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?