
३० साउन, काठमाडौं । सरकारले तराई–मधेश द्रूत मार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) परिमार्जन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार डीपीआर परिमार्जन भएसँगै यो आयोजनाको लागत २ अर्ब २ करोड रुपैयाँले घट्ने अनुमान गरिएको छ । नयाँ डीपीआरले सुरुङलाई बढी प्राथमिकता दिएको ती मन्त्रीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4