+
+

दाङमा कुलोमा बगेर एक बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३२ गते ९:१०

३२ साउन, दाङ । दाङमा कुलोमा बगेर एक बालकको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका १२ ज्यामिरे खोलाका आइतराम बुढाथोकीका ५ वर्षीय छोरा आकाशको घर नजिकैको कुलोमा बगेर मृत्यु भएको हो ।

मंगलबार राति नौ बजेतिर बगेका बालकको शव घरदेखि तीन किलोमिटर तल कुलोमा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?