
३ भदौ, काठमाडौं । एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सुरु भएको छ ।
आलोकनगरस्थित पार्टी कार्यालयमा बैठकमा राष्ट्रिय राजनीति, संगठन सुदृढीकरण, पार्टीको सैद्धान्तिक वैचारिक सवाल, पार्टीको संगठनात्मक अवस्था, आन्तरिक समस्या, आगामी कार्ययोजना र नेतृत्वलाई सुझाव गरी ७ वटा एजेन्डा छन् ।
बैठक भोलिसम्म चल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4