३ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ती मगरले लगनगाँठो कसेका छन् ।
उनले प्रेमिका लिना प्रधानसँग आज आइतबार भद्रकाली मन्दिरमा विवाह गरेका हुन् ।
लिना माल्दिभ्समा होटल व्यवस्थापनको काम गर्छिन् । उनीहरुबीच ५ वर्षभन्दा लामो समयदेखि प्रेम सम्बन्ध थियो ।
विमलले पछिल्लो समय मछिन्द्र र पारो एफसी बीचको खेलमा प्लेअर अफ द म्याच हुँदाको गोल प्रेमिकाको नाममा समर्पण गरेका थिए ।
प्रतिक्रिया 4