
४ भदौ, विराटनगर । कोशी प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाराबाजी गरेको छ ।
उनले मतदानको समय सकिएर मत सच्याउने समयमा सभामुखको आसन छाडेर तल आई मत दिएका थिए ।
मन्सुरीले मत दिएर पुनः सभामुखको आसनमा आएपछि एमालेले नाराबाजी गरेको हो । एमाले सांसदहरु रोष्ट्रममा भेला भई नाराबाजी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4