
५ भदौ, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार ९५० रुपैयाँ र चाँदीको मूल्य १ हजार ४१५ रुपैयाँ तोकिएको छ ।
आइतबार र सोमबार सुनको प्रतितोला मूल्य एक लाख १० हजार ३ सय रुपैयाँमा स्थिर थियो । सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार ३९० रुपैयाँ तोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4