अर्पण थापा स्टारर वेब सिरिज ‘ब्रह्माण्ड’को टिजर सार्वजनिक

काठमाडौँ । कान्तिपुर फिल्म एकेडेमी र टोपी स्टुडियोजले निर्माण गरेको वेब सिरिज ‘ब्रह्माण्ड’को टिजर सार्वजनिक भएको छ । नेपाली, अंग्रेजी र हिन्दी भाषामा सार्वजनिक टिजर थ्रिलर जनरामा निर्माण भएको छ । ओटीटी प्लेटफर्मको लागि आवश्यक अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै सिरिज निर्माण गरिएको निर्माताले जनाएका छन् । आठ एपिसोडको सिरिजको प्रत्येक एपिसोडको लम्बाइ एक घण्टाको छ … Continue reading अर्पण थापा स्टारर वेब सिरिज ‘ब्रह्माण्ड’को टिजर सार्वजनिक