
५ भदौ, काठमाडौं । सशस्त्र प्रहरी बलका ८४ जना प्रहरी निरीक्षक प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन् ।
बढुवा समितिको मंगलबार बसेको बैठकले उनीहरुलाई डीएसपीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा सिफारिसमाथि चित्त नबुझे ७ दिनभित्र उजुरी दिनसक्ने व्यवस्था छ । त्यसपछि बढुवा गर्ने निर्णय हुन्छ ।
सशस्त्र प्रहरी बलले प्रकाशित गरेको बढुवा सिफारिस सूचीको १ नम्बरमा बाबुराम थापा छन् भने अन्तिममा हरिकुमार पराजुली छन् ।
हेर्नुहोस् सूची :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4