
सिंहदरबारमा बसेको प्रमुख दलको बैठक ।
५ भदौ, काठमाडौं । नागरिक समाजका अगुवाहरुले गठबन्धनको स्वार्थ र सत्तामोहका कारण भ्रष्टाचार विरुद्धको कारबाही फितलो हुने आशंका व्यक्त गरेका छन् ।
पिताम्बर शर्मा, श्याम श्रेष्ठ, निनु चापागाई, दीपेन्द्रबहादुर क्षेत्री, महेश मास्के लगायतले संयुक्त वक्तव्य जारी गर्दै भ्रष्टाचार विरोधी अभियान अन्तिम टुंगोमा पुगोस् र सबै दोषीलाई सजाय होस् भन्ने जनताले चाहेको बताएका हुन् ।
तर राजनीतिक दबाबका कारण भ्रष्टाचार विरोधी अभियानले सफलता पाउला भन्नेमा सन्देश रहेको भन्दै उनीहरुले भनेका छन्, ‘गठबन्धनको स्वार्थ र सत्ता मोहका कारण भ्रष्टाचार विरुद्धको कारबाही फितालो हुने आशंका जनमानसमा छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4