
६ भदौ, काठमाडौं । सिरहा नापी कार्यालयका अमिन दिपरञ्जन यादव १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास कार्यालयको टोलीले पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4