
७ भदौ, काठमाडौं । एकीकृत समाजवादीले आगामी माघका लागि तय गरेको महाधिवेशनकापूर्व एक महिने मेची महाकाली अभियान चलाउने निर्णय गरेको छ ।
मंगलबारदेखि सुरु भएर बिहीबार सम्पन्न पार्टीको छैटौँ पूर्ण बैठकले पार्टी संगठनमा देखिएका समस्यालाई हल गर्ने र सबैलाई क्रियाशील बनाउने उद्देश्यसहित मेची महाकाली अभियान चलाउने निर्णय गरेको हो ।
पार्टीका मुद्दाहरू राष्ट्रलाई सुनाउने उद्देश्यले मुलुकका रुपान्तरणकारी एजेण्काडाका साथ मेची महाकाली राष्ट्रिय अभियान आयोजना गरिने र त्यसको विस्तृत योजना सचिवायलयले तयार गर्ने एकीकृत समाजवादीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4