
७ भदौ, काठमाडौं। एकीकृत समाजवादीले पार्टीले खटाएको कार्यक्षेत्रम १५ दिन समय दिन नसक्ने हरेक कमिटीका अध्यक्ष र सचिवलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।
मंगलबारदेखि सुरु भएर बिहीबार सम्पन्न पार्टीको छैटौँ पूर्ण बैठकले पार्टी कामलाई १५ दिन पनि कार्यक्षेत्रमा समय दिन नसक्ने कुनै पनि तहका कमिटीका अध्यक्ष र सचिवहरूलाई उक्त जिम्मेवारीबाट मुक्त हुनका लागि आग्रह गर्ने र त्यस्ता उनीहरूलाई अन्य जिम्मेवारी प्रदान गरी निर्णय कार्यान्वयन गरिने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4