
७ भदौ, काठमाडौं। एकीकृत समाजवादीले पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको अनुगमनका लागि समिति बनाउने निर्णय गरेको छ ।
मंगलबारदेखि सुरु भएर बिहीबार सम्पन्न पार्टीको छैटौँ पूर्ण बैठकले एमसीसीका विषयमा जनतालाई सुसूचित गर्नका लागि पार्टीका तर्फबाट अनुगमन समिति बनाउने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4