
८ भदौ, काठमाडौं । नेपाल फार्मेसी परिषद्को २३ औं नाम दर्ता (लाइसेन्स) परीक्षा आगामी भदौं अन्तिम साता हुने भएको छ ।
परिषद्को १४ साउनमा बसेको निर्णय अनुसार फर्मा सिस्टको परीक्षा आगामी २३ भदौमा र फार्मेसी सहायकको परीक्षा ३० भदौमा हुने भएको हो ।
परिषद्ले शुक्रबार एक सुचना प्रकाशित गर्दै यसपटक पनि परीक्षामा कुनै पनि व्यक्ति वा संस्थाले सहयोग गर्ने, उत्तीर्ण गराईदिने जस्ता प्रलोभन दिन सक्ने भन्दै यस्तो भ्रममा नपर्न समेत अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4